मदन पुरस्कार विजेता ‘महारानी’मा बाइसे-चौबिसे राज्यको कथा

विकल्प न्यूज/बेनी असोज ४ गते ।  लेखक तथा पूर्व सांसदले लेखेको ‘महारानी’ उपन्यासमा तत्कालीन बाइसेचौबीसे राज्यकालमा साना राज्यबीचमा हुने पारस्परिक खिचातानी, जालझेलबाट पार पाउनका लागि राजारजौटाले अपनाउने कूटनीति, चालबाजीलगायत ऐतिहासिक विषयवस्तु समेटिएको छ । लेखक चन्द्रप्रकाश बानियाँको ऐतिहासिक राजनीतिक विषयवस्तुको उपन्यासले नै गत वर्षको मदन पुरस्कार जितेको आइतबार घोषणा गरिएको हो । म्याग्दी जिल्लाबाट निर्वाचित … Continue reading मदन पुरस्कार विजेता ‘महारानी’मा बाइसे-चौबिसे राज्यको कथा